प्रधानमन्त्री ओलीको भाइटीका


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा पुगेर टीका लगाइदिएकी हुन् ।


प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार