माछापुच्छ्रे बैंकद्धारा मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक


काठमाडौं, कार्तिक २६ – माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial