तिहार बिदाका ३ दिन कुनै पनि बैंकका शाखा कार्यालय नखुल्ने


काठमाडौं, कात्तिक २५ – तिहारको विदाका समयमा बैंकको शाखा कार्यालयहरू बन्द हुने भएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै बिदाका समयमा बैंकका शाखा बन्द गर्ने निर्णय गरिएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार, कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द हुनेछन् ।

एटीएम तथा मोबाइल/इन्टरनेट बैंकिङबाट कारोबार गर्न संघले आग्रह गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial