डिप्लोमा र प्रमाणपत्र स्तर परीक्षा फारम सूचना



प्रकाशित: मंगसिर १५, सोमबार, काठमाडौँ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) ले डिप्लोमा र प्रमाणपत्र स्तर आवेदकहरूको लागि परीक्षा फारम भर्ने (नियमित र आंशिक दुवै) सम्बन्धमा एक सूचना प्रकाशित गरेको छ। बिभिन्न डिप्लोमा र प्रमाणपत्र स्तर कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई नियमित र आंशिक परीक्षा दुबै आवेदन फारम भर्न आह्वान गरिएको छ ।

आवेदन फारम बुझाउने अन्तिम म्याद (संशोधित):

नियमित शुल्कको साथ: मंगसिर २९,२०७७

डबल शुल्कसहित: पौष ६,२०७७ 
 

पूरा विवरणको लागि तलको सूचनालाई हेर्नुहोस्:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial