काठमाडौं, कार्तिक १९ – सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ ।
सर्वसाधारणले आठ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो ।
यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेको छ ।
-कान्तिपुर दैनिक
The post सरकारी अस्पतालमा पीसीआर परीक्षण घट्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :