ट्रम्प ले आफूले चुनाव जितेको झुठो दावी ट्वीट गरे



एजेन्सी, मंसिर २, मङ्गलबार ।

बाईदेनले अमेरिकी राष्ट्रपतिय चुनाव जितेको एक हप्ता भन्दा बढी भैसकेको छ, तर वास्तविकतालाई अस्वीकार गर्दै उनले आफूले चुनाव जितेको भनी ट्वीट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् "I won the election ." यो उनको भेरिफाइड ट्वीटर एकाउन्ट हो । 

https://twitter.com/realDonaldTrump/status/1328334945148952576?s=19

उनले बाइदेनले चुनाव धाँधली जितेको भन्दै आरोप लगाउँदै आएका छन् । उनले चुनावलाई धादली बनाएको आरोप लगाउँदै  वास्तविकतालाई स्पष्टै वेवास्ता गरेर विश्वास गर्ने समर्थकहरूलाई प्रोत्साहित गर्नका लागि यस किसिमको ट्वीट गरेको अमेरिकी सञ्चारमाध्यम हरुले जनाएका छन् । 

https://twitter.com/realDonaldTrump/status/1328325907401093121?s=19

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial