नेपाल विद्युत प्राधिकरणमा रोजगारी खुल्यो



प्रकाशित: मंसिर ४, बिहिबार, काठमाडौँ । 

नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।
 
हेर्नुहोस् सूचना:



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार