प्रकाशित: मंसिर ४, बिहिबार, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :