भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री नेम्वाङ कोरोना संक्रमणमुक्त


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री वसन्तकुमार नेम्बाङ कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्री नेम्बाङलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्‍टि भएसँगै मन्‍त्री नेम्बाङ होम आइसोलेसनमा बसेका थिए ।

मन्त्री नेम्वाङको सचिवालयका अनुसार सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना संक्रमणमुक्त भएको पुष्टि भएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार