MBS, MPA, MBA-E, MBM, MHM र MTTM चौथो र दोस्रो सेमेस्टर परीक्षा केन्द्र र तालिका : त्रिभुवन विश्वविद्यालय



प्रकाशित: मंगसिर १२, शुक्रबार, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरले एमबीएस MBS , MPA, MBA-E, MBM, MHM र MTTM दोस्रो र चौथो सेमेस्टर नियमित र आंशिक परीक्षाको लागि परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको छ। परीक्षाहरू फाल्गुन / चैत्र २०७६ मा आयोजित हुनुपर्ने थियो तर COVID-१९ महामारीको कारण स्थगित गरियो।

परीक्षा मंगसीर २९, २०७७ बाट आयोजित हुनेछ। परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

परीक्षा समय: १ बजे

दोस्रो र चौथो सेमेस्टरको परीक्षा केन्द्रहरू हेर्न फाइलहरू डाउनलोड गर्नुहोस्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial