राजनीतिक असर सेयर बजारमा : ९६.८८ अंकले घट्यो नेप्से, ९ अर्बको कारोबार


काठमाडौं, पुस ५ –
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ९६.८८ अंकले घटेर एक हजार ९३५ दशमलब ६३ विन्दुमा थामिएको छ भने ९ अर्ब ५२ लाख ५८ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएको छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial