काठमाडौँ - कक्षा १२ को परीक्षा सूचना राष्ट्रिय परीक्षा बोर्ड (एनईबी), परीक्षा नियन्त्रक कार्यालय, सनोठिमी, भक्तपुरले प्रकाशित गरेको छ । कोभिड-१९ का कारण परीक्षामा भाग लिन नसक्ने विद्यार्थीहरूको परीक्षा हुने भएको हो ।
कोभिड-१९ सुरक्षा दिशानिर्देश अनुसार पुष १६, २०७७ बाट सम्बन्धित विद्यालय / कलेजमा परीक्षा हुनेछ। परीक्षा सूचना सम्बन्धी विवरण NEB साइटमा प्रकाशित गरिएको छ: http://www.neb.gov.np/
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :