प्रकाशित: मंसिर २४, बुधबार, काठमाडौँ ।
निजामती तर्फका विभिन्न तहमा लिखित परीक्षा बाट पदपूर्ति गरिने गरी लोक सेवा आयोग नेपालले, ५00 भन्दा बढीका लागि विभिन्न पद हरुमा विज्ञापन खुलाइएको छ ।
आवेदन दिने अन्तिम मिति २०७७/९/ १४
डबल दस्तुर सहित २०७७/९/२१ सम्म
पूर्ण सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
लोकसेवा आयोगले विभिन्न समूहका लागि राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो ।
आयोगका अनुसार त्यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस गरिनेछ । साथै बाँकी पदहरुमा भने खुला तथा समावेशीताको आधारमा पदपूर्ती गरिनेछ ।
त्यस्तै खुलातर्फ विभिन्न समूहमा १९९ जना, महिलातर्फ ५३ जना, आदिवासी जनजातीतर्फ ५३ जनाको दरबन्दी रहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :