हिमपात र वर्षाको पूर्वानुमान: मौसम


प्रकाशित: मंसिर २७, शनिवार, काठमाडौँ । 

दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य वदलीको अवस्था रहेको छ । आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का पहाडी भू-भागका केही एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबारबाट भने मौसम सफा हुने महाशाखाले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial