काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर्स सोसिएसनमा प्रमुख कार्यकारी अधिकृत पदका लागि जागिर खुलेको छ ।
स्नातक तह उत्तिर्ण, नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न र बोल्न सक्ने पाँच वर्ष सम्बन्धित क्षेत्रको अनुभव भएका नेपाली नागरिकले उक्त पदका लागि आवेदन दिन सक्ने बताइएको छ ।
कम्पनीका अनुसार इच्छुक व्यक्तिले जनवरी १५ सम्म सो पदका लागि निवदेन गर्न सक्नेछन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :