इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसनमा जागिर खुल्यो


काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर्स सोसिएसनमा प्रमुख कार्यकारी अधिकृत पदका लागि जागिर खुलेको छ ।

स्नातक तह उत्तिर्ण, नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न र बोल्न सक्ने पाँच वर्ष सम्बन्धित क्षेत्रको अनुभव भएका नेपाली नागरिकले उक्त पदका लागि आवेदन दिन सक्ने बताइएको छ ।

कम्पनीका अनुसार इच्छुक व्यक्तिले जनवरी १५ सम्म सो पदका लागि निवदेन गर्न सक्नेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial