९० वर्षकी मार्गरेट कीननले लगाइन् विश्वकै पहिलो फाइजर भ्याक्सीन


प्रकाशित: मंसिर २५, बुधबार, एजेन्सी । 

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । बेलायतमा भने मंगलवारबाट कोरोना भ्याक्सीनेशनको शुरुवात भएको छ ।

त्यहाँ ९० वर्षकी मार्गरेट कीनन फाइजरको भ्याक्सीन लगाउने विश्वकै पहिलो व्यक्ति बनेकी छन् । उनले सेन्ट्रल इंग्ल्याण्डको लोकल कोभेन्ट्री अस्पतालमा यसको टीका लगाएकी हुन् । उनले भ्याक्सीन लगाइसकेपछि खुशी व्यक्त गर्दै भनिन्, ‘फाइजरको भ्याक्सीन लगाउने विश्वकै पहिलो व्यक्ति हुँ ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial