शुक्रबार सार्वजनिक विदा


प्रकाशित: पुष ९, बिहिबार, विराटनगर । 
स्थानीय सरकारले भोलि ( सुक्रबार ) सार्वजनिक विदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमसको अवसरमा पुष १०, २०७७  सुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको विराटनगर महानगरपालिकाले  जनाएको छ । आज एक सुचना प्रकाशित गर्दै महानगरले यस्तो निर्णय गरेको गरेको हो । 

सूचना :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial