स्थानीय सरकारले भोलि ( सुक्रबार ) सार्वजनिक विदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमसको अवसरमा पुष १०, २०७७ सुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको विराटनगर महानगरपालिकाले जनाएको छ । आज एक सुचना प्रकाशित गर्दै महानगरले यस्तो निर्णय गरेको गरेको हो ।
सूचना :
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :