बढ्यो सुनको मूल्य


काठमाडौं ।
नेपाली बजार आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलवार प्रतितोला छापालावा सुनको मूल्य ९४ हजार १ सय रहेको थियो । आज तोलामा १ सयले बृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ५ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial