त्रिभुवन विश्वविद्यालयमा भ्याकेन्सी


प्रकाशित: मंसिर १८, बिहिबार, काठमाडौँ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच), महाराजगंजले निम्न पदहरूको लागि भ्याकेन्सी घोषणा गरेको छ :
  • फ्र्याक्चर टेबल टेक्नीशियन (१ संख्या)
  • प्लास्टर टेक्नीशियन (१ संख्या)
आवेदन अन्तिम मिति: रिक्त स्थान सूचनाको मितिबाट १५ दिन अर्थात ३० मंगसीर २०७७ 

आवेदन शुल्क: रु १,५००/- 

आवश्यक कागजातहरू:

प्रत्येक शैक्षिक प्रमाणपत्रको प्रतिलिपि;
नागरिकताको एक प्रतिलिपि;
नेपाल स्वास्थ्य काउन्सिलबाट दर्ता प्रमाणपत्रको प्रतिलिपि;
विदेशी डिग्री प्रमाणपत्रको बराबरताको प्रतिलिपि;
२ पासपोर्ट फोटोग्राफहरू;
दर्ता शुल्कको मूल बैंक भौचर ।

थप सम्पर्क विवरणको लागि यस लिङ्कमा क्लिक गर्नुहोस ।

विस्तृत जानकारी तल सूचनामा प्रदान गरिएको छ:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial