१८ सिडिओहरुको सरुवा, (नामावलीसहित)


काठमाडौं ।
गृह मन्त्रालयले विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रवार सहसचिव र उपसचिव गरी १८ जनाको सरूवा तथा हेरफेर गरेका हुन् ।

गृहको शुक्रवारको निर्णय अनुसार ललितपुरका सिडियो हेरफेर भएको छ । गृहले ललितपुरमा गृह मन्त्रालका सहसचिव ढुण्डीप्रसाद निरौलालाई पठाएको छ भने ललितपुरका नारायणप्रसाद भट्ट बागमती प्रदेशमा पठाइएको छ ।

त्यस्तै पाँचथरका सिडिओ अर्जुनकुमार शर्मालाई रामेछाप तथा खोटाङका शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ ।

नामावली


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial