चर्को दवाब र आलोचनापछि ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गरे


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गरेका छन् ।

ट्रम्पले कानुनमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिकहरु सरकारबाट पाउने राहतबाट वञ्चित भएका भएका थिए ।

चर्को दबावपछि राष्ट्रपति ट्रम्पले राहत कोषमा हस्ताक्षर गरेका हुन । ट्रम्पले सहायता कोषमा हस्ताक्षर नगर्दा चर्को आलोचना खेप्नु परेको थियो ।

अमेरिकी संसदले ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो । कोरोनाका कारण अमेरिकामा लाखौंले रोजगारी गुमाएको बिबिसीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial