मन्त्रिपरिषदको बैठक सुरु


प्रकाशित: मंसिर २३, मङ्गलबार, काठमाडौँ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ  । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बालुवाटारमा शुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial