सानिमा माई हाइड्रोपावरले १५ % लाभांश वितरण गर्ने


प्रकाशित: मंगसिर १६, मंगलबार, काठमाडौँ ।

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरणको लागि कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial