फाइजरको भ्याक्सिनबाट एलर्जीका बिरामी बढे


एजेन्सी
। अमेरिकाका केहि राज्यमा फाइजरको कोरोना भ्याक्सिनका कारण मानिसहरु बिरामी हुन थालेका छन् ।

भ्याक्सिन लगाएपछि एलर्जी हुँदा केहि मानिसहरुमा समस्या उत्पन्न भएको बताइएको छ ।

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिश्ट्रेशनले भ्याक्सिनबाट एलर्जीका पाँच केस आएको र जाँच थालिएको बताएको छ ।

शुक्रवार यस्ता केस देखिएपछि शिकागो अस्पतालले केहि दिनका लागि भ्याक्सिनेशन बन्द गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial