बेलायतमा फेला पर्यो कोरोना भाइरसको नयाँ प्रकार !


एजेन्सी -  बेलायतका स्वास्थ्य सचिव म्याट ह्याककले देशमा कोरोना भाइरसको एक नयाँ प्रकारको पहिचान भएको बताएका छन् ।

जो इंग्ल्याण्डको दक्षिण पूर्व क्षेत्रमा तीव्र गतिले फैलिरहेको बताइएको छ ।

उनले सोमवार हाउस अफ कमन्समा कोरोना भाइरसको नयाँ प्रकार सार्सकोभ २ को अहिलेसम्मको १ हजार भन्दा धेरै मामिला साम्ने आएको बताएका छन् ।

म्याक ह्याककले भने कि, ‘सार्सकोभ-२ धेरै गम्भीर रोगको कारण बन्न सक्छ ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial