राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुको काठमाडौँमा प्रदर्शन


प्रकाशित: मंसिर २०, शनिबार, काठमाडौँ । 

राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले जनाएको छ । 

प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।






.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial