प्रकाशित: मंसिर २०, शनिबार, काठमाडौँ ।
राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले जनाएको छ ।
प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।
प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :