राजावादीपछि नेपाली कांग्रेसको प्रदर्शन: के प्रतिपक्षी जुर्मुराएको हो?


प्रकाशित: मंसिर २९, सोमबार, विराटनगर । 
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । देशका विभिन्न ठाउँ लगायत विराटनगरमा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ ।

हेर्नुहोस् भिडियो: 


तस्वीरहरु:





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial