दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं, पुस २ –
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्से २२.७० अंकले घटेर दुई हजार ३२ दशमलब ५१ विन्दुमा थामिएको छ भने ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै घटेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial