पूर्वाञ्चल विश्वविद्यालय मा स्नातक तहमा भर्ना खुल्यो


प्रकाशित: मंसिर २०, शनिबार, विराटनगर ।

पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र व्यवस्थापन संकाय अन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त कलेज, स्कूल हरुमा सेमेस्टर तथा वार्षिक प्रणाली अनुसार शैक्षिक सत्र ०७७/७८ का लागि स्नातक तह पहिलो सेमेस्टर/ वर्षमा भर्ना आवेदन खुला गरिएको छ ।

भर्ना आवेदन दिन कक्षा १२ को नतिजा पर्खिएर बसेका विद्यार्थीहरूले पाइने भनी पी यु ले सूचना सार्वजनिक गरेको छ ।

थप जानकारीका लागि ०२१-४६३७०५, ४६३७०७ मा सम्पर्क गर्न सकिनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial