शेयर बजारमा हरियालीः नेप्से ५६.७२ अंकले बढ्यो


काठमाडौं, २९ मंसिर
– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आज नेप्से ५६.७२ अंकले बढेर दुई हजार ६७ दशमलब १७ विन्दुमा पुगेको छ भने ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial