डिल्लीबहादुर चन्दलाई रिहाई गर : कांग्रेस


काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्न र डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । 

विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेसका सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगन्जमा गिरफ्तार गरेर काठमाडौं ल्याईएको घट्नाको निन्दा गर्दै नेपाली कांग्रेस निजलाई तत्काल रिहाई गर्न माग गर्दछ ।’


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial