घट्यो सुनचाँदीको मूल्य, कति छ आजको बजारभाउ ?


काठमाडौं
। नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९ सयले गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ९ सय रहेको थियो । भने आज तोलामा ९ सयले कमि आइ प्रतितोला सुन ९४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

बुधवार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । त्यस्तै आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial