दर्ता फारम भर्ने सम्बन्धमा सूचना


नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियंत्रकको कार्यालय, सनोठीमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ मा भाग लिन दर्ता फारम भर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ

यो सूचना शैक्षिक वर्ष २०७७ मा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको लागि जारी गरिएको छ। SEE परीक्षामा भाग लिन ती विद्यार्थीहरूले पुस १६, २०७७ देखि माघ २१, २०७७ सम्ममा दर्ता फारम भरिसक्नु पर्नेछ ।

स्कूलहरूले माघ २०७७ को अन्त्य भित्र शिक्षा विकास र समन्वय इकाईमा आफ्ना विद्यार्थीहरूको दर्ता फारम बुझाइसक्नपर्ने छ ।

प्रति विद्यार्थी दर्ता फारम शुल्क रु ३०० /-

ती विद्यार्थीहरू जसले यो दर्ता फारम भर्न असफल भएका छन् उनीहरूलाई SEE परीक्षा २०७७ मा बस्न अनुमति दिइनेछैन।

थप जानकारी को लागी तल सूचना पढ्नुहोस्:



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial