३६० भन्दा बढीका लागि अधिकृत पदमा खुल्यो विज्ञापन


प्रकाशित: मंसिर २४, बुधबार, काठमाडौँ ।

निजामती तर्फका विभिन्न तहमा लिखित परीक्षा बाट पदपूर्ति गरिने गरी लोक सेवा आयोग नेपालले, ३६० भन्दा बढीका लागि विभिन्न पद हरुमा विज्ञापन खुलाइएको छ ।

आवेदन दिने अन्तिम मिति २०७७/९/ १४
डबल दस्तुर सहित २०७७/९/२१ सम्म

पूर्ण सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial