प्रकाशित: मंसिर २०, शनिबार, बिराटनगर ।
कोरोना माहामारीको संक्रमण बढी रहेको बेला बिराटनगर का एक युवा समूहले मास्क सेनिटाइजर आदि वितरण गरेका छन् ।
राष्ट्रको सेवामा खटिरहेका प्रहरी र बिभिन्न कसुरमा पक्राउ परेका थुनुवा हरूलाई स्वास्थ्य सतर्कता अपनाउन रमेश शर्माको अध्यक्षतामा रानी बिराटनगरका युवाहरुद्वारा ईलाका प्रहरी कार्यालय रानी लाई करिब १,५०० थाान मास्क र १५ लीटर सेनिटाईजर बुझाएका हुन् ।
रमेश शर्मा ,नवरत्न ठाकुर ,अनिकेत ठाकुर, कुन्दन साह , संजय साह, मंदिप साह, रवि राय, कालु साह आदि युवाहरूको समूहले सो मास्क र सेनिटाईजर ई. प्र. का. रानिका प्रहरी निरीक्षक दिपक थापा र प्रनानि लक्षमण महतारा को उपस्थितीमा बुझाएका थिए।
यस किसिमका साथ र सहयोगकोलागि निरीक्षक दिपक थापाले युवाहरूलाई धन्यवाद व्यक्त गरेका थिए।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :