यूनाइटेड इन्स्योरेन्स कम्पनीको लोगो परिवर्तन



काठमाडौं ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को लोगो परिवर्तन भएको छ । माघ १ गते मनोरञ्जनात्मक भर्चुअल कार्यक्रम गर्दै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि गायकहरु स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगीतिक कार्यक्रम गरिएको थियो ।

यस्तो कार्यक्रम बीमा क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठले आप्mनो मन्तव्य मार्पmत लोगो परिवर्तन, यसको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री उपासना पौडेल तथा
व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लोगो
परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको
प्रतिनिधित्व गरेको जानकारी गराए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial