आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ
– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य १ हजार ३ सय रहेको थियो । भने आज पनि त्यही मूल्य कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial