तोलामा ४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । भने, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial