एसपीमा बढुवाका लागि सशस्त्रका १६ डिएसपी सिफारिस (सूचीसहित)


काठमाडौँ
– सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।

माघ ५ गतेको निर्णयअनुसार १६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial