निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह : ‘विशेष परिस्थिति छ, मध्यावधि निर्वाचनमा सहयोगी भूमिका खेल्नुहोस्’


काठमाडौं
। अर्थमन्त्री तथा सत्तारुढ नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले आगामी वैशाखमा हुने निर्वाचनमा सहयोगी भूमिका खेल्नका लागि विशेष आग्रह गरेका छन् । भन्सार दिवसको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा चेम्बर अफ कमर्सका नेतृत्वसँग सहयोगका लागि आग्रह गरेका हुन् ।

उनले व्यवसायीहरुसँग अहिले विशेष परिस्थितिका कारण देशमा मध्यावधि निर्वाचनको आवश्यकता देखिएकाले अनुकुल वातावरण निर्माणका लागि आग्रह गरेका हुन् । निर्वाचन लोतन्त्रको प्राण भएकाले लोकतन्त्रवादीहरुले विरोध नगर्ने विश्वास पनि व्यक्त गरे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial