थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय ३७ जना संक्रमणमुक्त


काठमाडौं
– नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial