नेप्सेमा सामान्य गिरावट


काठमाडौं
– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले घटेको छ । आइतबार २१७५ विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको नेप्से आज घटेको हो ।

आज नेप्से ६.३६ अंकले घटेर दुई हजार एक सय ६९ दशमलब ४ विन्दुमा थामिएको छ भने ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial