डिपिएल राष्ट्रिय युथ टिम नेपालको विराटनगर शाखाको कार्यसमिती गठन


प्रकाशित: माघ २, शुक्रबार, विराटनगर । 

मिति २०७७ साल माघ १ गते ( हिजो ) विराटनगरको सप्तकोशी पार्टी प्यालेसमा बिकास खड्काको अध्यक्षतामा बसेको युवाहरूको भेलाले डिपिएल राष्ट्रिय युथ टिम नेपालको विराटनगर शाखाको कार्यसमिती गठन गरेको छ । 

अध्यक्ष : ईश्वर रेग्मी वरिष्ठ 
उपाध्यक्ष : बिकास खड्का 
उपाध्यक्षहरु समान दर्जाका २: दिपेश खड्का / नविना बास्तोला 
महासचिव : सन्तोष आचार्य 
कानुनि सल्लाहकार : गुणराज लुइँटेल 
काेषाध्यक्ष : सन्जिभ ढुंगाना 
सह-काेषाध्यक्ष: कृष्टिना निरौला
प्रेस सल्लाहकार : भोजराज घिमिरे 
सदस्यहरु: प्रत्युस तिमल्सिना,प्रज्वल पाठक,कृतिका निरौला,नवीन गिरि,कृष्ण पोखरेल,अनुज नेपाल,निर्मल भणडारि,आयाम खड्का,सिताराम बरुवाल,राजेश खड्का,नवीन श्रेष्ठ

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial