RRR को रिलीज डेट सार्वजनिक


एजेन्सी
। कोरोना कहरका कारण गत वर्ष बलिउडमा धेरै फिल्म रिलिज हुन पाएनन् । तथापी नयाँ वर्षको शुरुवातमा केही फिल्महरु रिलिज हुन थालेका छन् । यसैबीच ‘बाहुबली’का निर्माता एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ ।

मल्टीस्टारर फिल्म ‘आरआरआर’ आगामी दशैंको अवसर पारी यही वर्ष अक्टुबर १३ मा रिलिज हुने भएको छ । फिल्ममा जूनियर एनटीआर, राम चरण, अजय देवगन, आलिया भट्ट, समुथिरकानी र एलीसन डूडीसहित बलिउडका लोकप्रिय कलाकारको अभिनय रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial