झापामा राप्रपाको विशाल मोटरसाइकल र्‍याली



झापा।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मोटरसाइकल र्‍याली झापामा शुरु भएको छ ।झापाको दमकदेखि गौरादह हुँदै गौरीगञ्जसम्मको करीब २४ किलोमिटर दूरीको विशाल मोटरसाइकल र्‍याली शुरू भएको बताइएको छ । र्‍यालीको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial