झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मोटरसाइकल र्याली झापामा शुरु भएको छ ।झापाको दमकदेखि गौरादह हुँदै गौरीगञ्जसम्मको करीब २४ किलोमिटर दूरीको विशाल मोटरसाइकल र्याली शुरू भएको बताइएको छ । र्यालीको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।
.
प्रतिक्रीया दिनुहोस :
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :