काठमाडौँ– नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ । चिनियाँ भन्सार र्याडका श्रमीकहरु ल्होसारको छुट्टीमा गएपछि यो व्यापारिक नाका ठप्प भएको हो ।
‘०७६ माघ १५ देखि २०७७ असार २७ सम्म पूर्णरुपले बन्द भएको यो नाका गत १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
पूर्णरुपमा संचालन हुँदा यो नाका भएर दैनिक २ सयवटा सम्म गाडी आउँथ्यो तर पछिल्लो समय आंशिकरुपमा खुलेको यो नाकाबाट बढीमा ५ वटा चिनियाँ कन्टेनरले रसुवागढीसम्म आएर सामान ल्याइदिने गरेको थियो । तर अहिले त्यो पनि ठप्प भएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :