नेपाल सहकारी बैंक दर्ताको लागि आज फाईल पेश



काठमाडौं
: प्रस्तावित नेपाल सहकारी बैंक दर्ताको लागि आईतबार फाईल पेश हुने भएको छ । बैंक दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा गरी आईतबार सहकारी विभागमा फाईल पेश गरिने बताईएको छ ।

बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।

दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा भएको र आईतबार १ बजे सहकारी विभागमा फाईल पेश हुने समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial