लोक सेवा आयोगद्वारा ५०० भन्दा बढी रिक्त पदहरूका लागि आवेदन खुला



बिराटनगर ।
 लोक सेवा आयोग (Public Service Commission ) ले गैर राजपत्रित प्रथम श्रेणी प्राविधिक र स्वास्थ्य सेवाहरूको पाँचौं तहका लागि ५०० भन्दा बढी पदको लागि आवेदन आमन्त्रित/ खुला गरेको छ।

आयोगले खुला र समावेशी प्रतिस्पर्धाको माध्यमबाट परीक्षामा रुचि राख्ने व्यक्तिबाट आवेदन माग गरेको छ। यसको जानकारी गत बुधवार गोरखापत्रमा जारी गरिएको थियो। 

आयोगले सब इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, तथ्यांक पर्यवेक्षक, वरिष्ठ र कनिष्ठ मेकानिकको लागि आवेदन खोलेको छ ।




.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial