नेप्सेमा आज केही गिरावट



काठमाडौं, माघ २१ –
नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले करेक्सन आएको छ । हिजो (मंगलबार) नेप्से ६५.४९ अंकले बढेको थियो ।

नेप्सेका अनुसार आज नेप्से ६.८१ अंकले घटेर दुई हजार चार सय ६६ दशमलब ९२ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि समयमै नेप्से उच्च विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज बजार करेक्सन भए पनि काराबार भने उच्च नै भएको छ । आज ८ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा समूहबाहेकक अन्य सबै समूह घटेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial