कस्तो देश बनाउन खोज्दै छौ ? होला तपाईलाई राजनीतिक घटना क्रमले केहि फरक नपार्ला, होला तपाई लाइ यसबारे केहि चाख लागेको छैन होला, होला तपाइको राजनीतिक घटनाक्रमको फेरबदलले तपाइको जीवन चक्रमा केहि परिवर्तन नगरिरहेको होला, यस्तो हो भने कि यसबारे बुझ्ने चाहना गरेर देशको अवस्था बुझ्ने प्रयास गर्नुहोस्
कस्तो देश बनाउन खोज्दै छौ ? होला तपाईलाई राजनीतिक घटना क्रमले केहि फरक नपार्ला, होला तपाई लाइ यसबारे केहि चाख लागेको छैन होला, होला तपाइको राजनीतिक घटनाक्रमको फेरबदलले तपाइको जीवन चक्रमा केहि परिवर्तन नगरिरहेको होला, यस्तो हो भने कि यसबारे बुझ्ने चाहना गरेर देशको अवस्था बुझ्ने प्रयास गर्नुहोस्, नभए कृपया भेडा मानसिकता बोकेर देशको विभिन्न कालखण्डमा देश विरोध काम गर्ने, जनताको आवाजलाई झर्को मान्ने पद र राजनीतिक शक्तिको लागि देश र आफ्नो इमान बेच्न तैयार हुनेको पछाडि जुलुस नारा लगाएर उनीहरुको आत्मबल बढाउने काम नगरौं ।
यस्तो बेला त्यस्ताको आत्मबल गिराइहचकाउने बेला हो, नाकी आत्मबल बढाएर अझै हामी जनतालाई दुख, कष्ट, अत्याचार , शोषण कम भयो कृपया माननीय हजुर महोदय, अझै दुख, कष्ट, अत्याचार, शोषण गर्नुपर्यो भनेर गधाको जस्तो ब्याबहार र भेडाको जस्तो मानसिकता मनुष्यमा लादेर हामी आफ्नो कस्तो परिचय दिन खोज्दै छौ ।
यो देश हुने खाने र हुदा खाने को साझा भण्डार हो तर यहाँ हुनेखाने को जे कुरापनि बेचबिखन हुन्छ तर हामी हुदाखाने संग भएको एक अमुल्य सम्पति इमान हो । यसलाई पनि बिक्रीमा राख्यौ भने यो देश सुधार गर्ने कसले, हे नेपाली जनता ।
लेखक:- जगत जंग थापा
यो देश हुने खाने र हुदा खाने को साझा भण्डार हो तर यहाँ हुनेखाने को जे कुरापनि बेचबिखन हुन्छ तर हामी हुदाखाने संग भएको एक अमुल्य सम्पति इमान हो । यसलाई पनि बिक्रीमा राख्यौ भने यो देश सुधार गर्ने कसले, हे नेपाली जनता ।
लेखक:- जगत जंग थापा
( यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र तिनीहरूले राष्ट्रिय टाइम्स को धारणा प्रतिबिम्बित गर्दैन )
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :