त्रिदेशीय खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने



काठमाडौं ।
नेपाल र बङ्गलादेशबीच आज हुने त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् ।

साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।

दशरथ रंगशालामा आज हुने त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्दै छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial